हिजो सम्पूर्ण हिन्दु धर्मालम्बीहरूले श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामका साथ मनाए । श्रीकृष्णको पुजा आराधना, भजन, किर्तन गरेर श्रीकृष्णलाई निकै खुसी बनाउने प्रयत्न गरे ।

तर, भारतीय प्लेब्याई गर्ल शर्लिनले भने श्रीकृष्ण जन्माष्टमी पर्व अन्य अवसरमा जस्तै विवादास्पद रूपमा मनाइन् । कामसुत्र ३ डिमा कामदेवीको भूमिकामा काम गरिरहेकी काम शर्लिनले जन्माष्टमीको अवसरमा आफ्नो नग्न तस्विर सामाजिक सञ्जालमा राखेर सबैलाई शुभकामना दिएकी थिइन् । उनले आफ्नो नग्न तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकी छिन्, ‘म आजको दिन सुरू गर्नुभन्दा पहिले सबैलाई जन्माष्टमीको शूभकामना दिन चाहन्छु । र सबैमा माया ।’

sherlyn-share-nude-picture-for-janmashtami-wishes sherlyn-share-nude-picture-for-janmashtami-wishes sherlyn-share-nude-picture-for-janmashtami-wishes