भारतको हिमाञ्चल प्रदेशको कागँडा जिल्लामा काठगढ महादेव मन्दिर रहेको छ । उक्त मन्दिर जनताको आस्थाको केन्द्र रहेको छ । यो मन्दिरसँग केही पौराणिक किम्बदन्तीहरूसमेत जोडिएका छन् ।

स्थानीयहरूका अनुसार मन्दिरमा स्थापित शिवलिंग स्वम्भू प्रकट छन् । यो शिव मन्दिरमा ठूलो शिवलिङ्ग रहेको छ, जुन दुई भागमा बाडिएको छ । दुई भागमा बाँडिएको शिवलिङ्गलाई भगवान् शिव र पार्वतीको रूपमा मान्ने गर्छन् । यसमा अनौठो कुरा के छ भने ग्रह र नक्षत्र अनुसार यसको दुई भागको अन्तर बढ्ने तथा घट्ने गर्छ । गर्मीको समयमा यी दुई भाग टाढा हुने र जाडोको मौसमा नजिकिने गर्छन् । यही कारण नै स्थानीयबासीमा यो मन्दिरप्रति निकै ठुलो आस्था रहेको छ ।

हेरौ उक्त मन्दिरका केही दृश्यहरू….

Shivling Become Broken After That Joint Himsel Shivling Become Broken After That Joint Himsel Shivling Become Broken After That Joint Himsel Shivling Become Broken After That Joint Himsel Shivling Become Broken After That Joint Himsel