तपाईको सेक्स लाइभमा रोमाञ्चक सकिसकेको छ ? यदी यसो हो भने तपाईले कामसुत्र किताब, सिडी वा चिकित्सका कहाँ जानु पर्दैन। योगाले बनाउँछ तपाईको सेक्स जीवन फेरी रंगिन ।

त्यसैले सेक्स लाइफमा रोमाञ्चकतको लागी योगा धेरै महत्वपुर्ण र उपयोगी मानिन्छ ।

योगाले शक्ति मात्रै होइन् तपाईलाई ताजा पनि राख्दछ। शारीरिक र मानसिक रुपमा ताजा मानिसले सेक्सको पुर्ण आनन्द लिन सक्छ ।

बजारमा यौन शक्ति बढाउने अनेक औसधी पाइन्छन् तर ती त्यती असरदार हुन्नन् जति योगा प्रभावकारी हुन्छ ।

योगाले शरिरको आन्तरिक शक्ती बढ्दछ नै र सम्पुर्ण स्वास्थ्यमा उल्लेखनिय परिवर्तन ल्याउँछ, यसको कारणले तपाईको यौन शक्ति पनि बढ्दछ।

सवै योगा भने यौन शक्ति बढाउन उपयोगी नहुन सक्दछन् ।

यहाँ यौन शक्तिका वृद्धीका लागी उपयोगी हुने ६ योगाका आसन प्रस्तुत गरिएको छ ।

आसनहरु तस्विरका रुपमा प्रस्तुत गरिएको छ। तस्विर हेरेर सोही अनरुप गर्ने प्रयास गर्नुस, भनिन्छ नि हजार शब्दा बराबरा हुन्छ तस्विर ।

 

yoga poses for better sex

yoga poses for better sex

yoga poses for better sex

yoga poses for better sex

yoga poses for better sex

yoga poses for better sex