पति पत्नीको सम्बन्ध नाजुक सम्बन्ध मानिन्छ । यो सम्बन्ध प्रेम र विश्वासमा आधारित हुन्छ ।

सम्बन्ध कस्तो हुने भन्ने कुरा सुत्ने तरिकामा पनि भर पर्ने बास्तु विज्ञानको दावी छ ।

sleeping back to back

सुताइको तरिका नमिलेमा मतभेद बढ्दै जाने सम्बन्ध विग्रने समेत बास्तु विज्ञहरु बताउँछन् ।

सुत्दा फरक फरक ओच्छ्यान प्रयोग गर्ने दम्पत्तिको सम्बन्ध छिटो धरापमा पर्ने उनीहरुको भनाइ छ ।

 

वास्तुविज्ञानमा भनिएको छ कि नवविवाहित दंपत्तिले सन्तान प्राप्तिको समय सम्म वायव्य अर्थात उत्तर पश्चिम या उत्तर दिशाको मध्यमा ओच्छ्यान राख्नु पर्छ ।

 

यसो गर्दा प्रेम बढ्ने र सन्तान प्राप्तिको इच्छा छिटो पुरा हुने बास्तुको दावी छ ।

 

त्यसैगरी पति-पत्नीको कोठामा ड्रेसिंग टेबल हुनु हुँदैन । ड्रेसिंग टेबल राख्नै परे सुतेर उठ्दा नदेखिने ठाउँमा राख्नु उपयुक्त हुन्छ ।

couple-sleeping-1

 

दांपत्य जीवनमा प्रेम विश्वास कायम राख्नका लागि सिरानीका खोल और र ओच्छ्यानको तन्ना तीन दिनमा एक पटक बदल्नु राम्रो मानिन्छ ।