woman-lieमहिलाहरू प्राय अरूलाई पिडा नदिन तथा कुनै विषेश अवस्थामा हुने अनर्थबाट बचाउन सामान्य खालका झुटोहरू बोल्ने गर्छन् । उनीहरूको झुटको पछाडि हुने उदेश्य भनेको कसैलाई हानी नगर्ने र खराब अवस्था भए त्यसलाई सामान्य अवस्थामा ल्याउने नै हुन्छ । उनीहरू आफू असुरक्षित हुने अवस्थामा समेत झुठो बोल्ने गर्छन् ताकी उक्त असुरक्षित अवस्थाबाट उनीहरूले आफूलाई बचाउन सकुन् । 
थाहा पाऔ कस्ता कस्ता झुठ बोल्छन् महिलाहरूले…
– म तिम्रो फोनको प्रतिक्षामा थिइन् । 
– यदी म अहिले कुनै व्यक्तिसँग सुत्न चाहन्छू भने त्यो तिमी हौ । 
– मलाई लाग्छ मैले पनि पैसा तिर्नुपर्छ । तिमीले मात्रै सधै तिर्नु पर्छ भन्ने छैन् । 
– मैले अहिलेसम्म विचार नै गरेको थीइन की यो कुरा मलाई यति मन पर्छ । 
– सेक्स एउटा गज्जबको रमाइलो हो । 
– तिमी मात्र त्यस्तो व्यक्ति हौ जसलाई मैले सधै चाहेको थिए । 
– यदी म उसँग गइन भने उसले अर्को कोही भेट्ने छ मेरो ठाऊँमा । 
– तिमीबाट कुनै गल्ति भएको छैन्, सायद गल्ति मेरै थियो होला । 
– मेरा परिवारका अन्य सदस्यसँग म रमाइरहेकी छु, उनीहरू मेरै परिवार त हुन् ।