spermसन्तान जन्माउन चाहान राख्दै गरेका बढ्दो उमेरका पुरुषलाई राम्रो खवर छैन्।
भर्खरै गरिएको एक ताजा खोजले उमेर ३५ नाघेपछि परुषको विर्यको क्षमतामा ह्रास आउँदे जाने तथ्य पत्ता लागेको छ ।

खोजमा अर्को कुरा पनि पत्ता लागेको छ-जस अनुसार उमेर बढ्दै गएपछि पुरुषको क्रोमोजोमा एक्स क्रोमोजोम बढ्दै जान्छ। यसको कारणले उमेर ढल्किएका बुढा पुरुषले छोरी पाउने संभावना बढि हुने खोजले देखाएको छ ।

यो खोज अमेरिकाको लस एन्जेलसमा रहेको रिप्रोडक्टिभ टेक्नोलोजी ल्याबोरटरिजका ब्रोन्टे स्टोन र उनको समुहले गरेको थियो।