sunny with lillu and chopperसन्नी लियोनीलाई मानिसले सुरूवातामा पोर्न स्टारका रूपमा चिन्ने गरेका छन् । उनको उक्त छवी बिग बोसमा आइपुगेकी पछी अचानक परिवर्तन भएको थियो । उनी बिग बोसमा छाएपछी बलिउडमा उनले इन्ट्री मारेकी थिइन् । बलिउडमा पनि उनको निकै राम्रो चर्चापछी उनले आफ्नो पुरानो पोर्न पेशा समेत छाड्ने बताइसकेकी छिन् ।

सन्नी आफूलाई निकै मायालु पत्नी र बहिनी भएको समेत बताउछिन् । उनी आफ्ना परिवारका साथै जनावर समेत निकै मन पराउँछिन् । उनलाई कुकुर निकै मनपर्ने जनावर हो र उनले घरमा दुईवटा कुकुर समेत पालेकी छिन् । उनी ती दुई कुकुरलाई आफ्ना दुई सन्तान भएको समेत बताउँछिन् ।

उनले आफ्ना ती दुई सन्तानको नाम लिलू र चपर राखेकी छिन् । सनीले प्राय इन्टरनेटमा आफ्नो र ती दुई कुकुर साथमा रहेको तस्विर सार्वजनिक गर्ने गर्थिन् । तर, जब उनका प्रशंसकले उनका दुई कुकुरको भिडियो समेत माग गर्न थाले उनले केही दिन पहिले ती कुकुरहरू सँगको तस्विर समेत सार्वजनिक गरेकी छिन् ।

हेरौ उक्त भिडियो…

{source}<iframe width=”480″ height=”360″ src=”//www.youtube.com/embed/uIDtdpio0XA” frameborder=”0″ allowfullscreen></iframe>{/source}