युगल जोडीले एकान्तमा बिताएको समय निकै अपनत्वपूर्ण र प्रेमले भरिएको हुन्छ । दुबै बीचको सम्वन्ध बलियो बनाउने आत्मियताको एक रुप हो संभोग । यस कुरालाई स्मरण गर्दै त्यसबखत यी तरिकाहरु अपनाएर भावनालाई चरमोत्कर्षमा पुयाउनु पर्छ ।

sexxx१. पुरुष मित्रलाई किस गर्दा उसको जीब्रोलाई सहलाउदै चुस्नु पर्छ ताकी उस्ले आफनो भावनालाई नियन्त्रणमा राख्न नसकोस । जति धेरै समय सकिन्छ उसलाई किस गरिन्छ त्यतिनै राम्रो हुन्छ ।

२. आफनो पुरुष मित्रलाई सुताउनुस र तपाई उसको शरीरमाथि माथितिर मुख फर्काएर सुत्नुस । यस समयमा उसलाई टिज गर्दै रहनुस र हेर्नुस के हुन्छ ।

३. उसलाई विस्तरामा चकल्टी या पलेटी मारेर बसाल्नुस र उसको काखमा आफना दुबै खुट्टाले उसको पीठलाई पछाडीबाट बेरेर बस्नुस र हल्ली रहनुस । यसले दुबैको शरीर एकापसमा टाँसिन पुग्छ । यस समयमा उसको ओँठ, अनुहार र नाकादिमा किस गरिरहनुस ।

४. जसो समय आउँछ उसलाई भन्नुस एक चोटी त चाखेर हेर । जब उसको दृष्टि तपाईकोसंवेदनशील अंगहरुमा घुम्न थाल्छ तब तपाईलाई स्वयं चरम आनन्द महसूस हुनेछ ।

५. पुरुष मित्रलाई कुर्सीमा बसाल्नुस र भन्नुस मलाई बिल्कुल नछुनुस है । तर उसलाई आफनो तातोपन हट्नेसले टीज गर्दै रहनुस अनि हेर्नुस नतिजा कस्तो हुन्छ ।

६. त्यतिखेरको खास समयमा पुरुष मित्रको कम्मरमा औँला गाडेर आफुतिर तान्नुस् । आफनो खुट्टाले पुरुष साथीको कम्मरमा घेरा बनाएर कस्नुस । यसो गर्दा उसलाई महसूस हुन्छ कि उसलाई तपाईँ आफनो नजिक चाहनु हुन्छ ।