सफा र चम्किलो अनुहार बनाउने कस्को चहाना हुन्न होला र ? तर पनि पैसाको अभावले गर्दा हाम्रो चहाना सपनामै सिमित हुन्छ ।  तर अब नआत्तिनुस  बिना पैसा राम्रो बन्ने सुवर्ण अवसर छ । त्यो पनि सजिल्यै गर्न र अपनाउन सकिने त्यो पनि प्राकृतिक उपायहरु ।

हामी सबैलाई थाहा छ कि मानव अंगहरु एकअर्कासंग जोडिएका हुन्छन् । शरीरमा विषेश किसिमको मसाज त्यो पनि अकुपंचर प्रणालीबाट गर्दा हाम्रो अनुहार सफा र चम्किलो हुन्छ। आउनुस अपनाउनुस यी तीन अंगको मसाज…

middle eyebrow masage

१). आँखी भौंको मसाज…..
नाक भन्दा सिधा माथि दुई आँखी भौँको बिचमा आफ्नो औलाले १ देखि ३ मिनट सम्म हल्का मसाज गर्ने ।  यसो गर्नाले हाम्रो पिट्यूटरी ग्ल्याण्ड सक्रिय हुनाको साथै ईंडोक्राइन ग्ल्याण्डको साहयोगमा यस्ले अनुहारको छालाको कंडिशनिंग गर्दिन्छ ।  यस्तो गर्दा हाम्रो छाला नरं र चम्किलो देखिन्छ।

chikcs masage

२).गालाको मासाज..
दुबै आँखाको परेला भन्दा मुनि गालामा १  देखि ३ मिनट सम्म हल्का मालिस गर्ने ।यसो गर्दा अनुहार सफा मात्र हैन,छाला सम्बन्धी सम्पुर्ण समस्या पनि हट्छ।
 
३).गाला भन्दा ठीक तल मसाज गर्ने…
२ न.को मसाज भन्दा १ इंच तल गालामा औला राखेर १- देखि ३ मिनट सम्म मसाज गरेर बेस्सरी प्रेस गर्ने ।  यस्ले  अनुहारको छाला सफा बनाउनको साथै छाला पनि कसिलो र मुलायम बनाउँदछ ।eyelases masage