१२ असोज, एजेन्सी ।

अज्ञात समूहले उडाएको ड्रोनकाकारण दुबईको अन्तराष्ट्रिय विमानस्थल आधाघण्टा अवरुद्ध हुन पुगेको छ ।

पाकिस्तानी रक्षामन्त्रीले भने- भारत विरुद्ध विशेष बम प्रयोग हुन्छ

विमानस्थलको आकाशमा अज्ञात समूहले ड्रोन विमान उडाएपछि विमानस्थल अवरुद्ध हुन पुगेको बताइएको छ ।

सार्क सम्मेलन भाँड्न नेपाललाई प्रयोग गर्ने तयारीमा भारत !

उच्च सुरक्षा ब्यवस्था भएको देश दुवइमा यस अघी पनि यस्तो घटना भैसकेको छ । विश्वकै अति व्यस्त विमास्थलमा गनिन्छ ।

भारतलाई मुशर्रफको चेतावनी- पाकिस्तानलाई नेपाल जस्तो नठान

हजारौं विमान उडान र अवतरण गर्ने उक्त विमानस्थल संसारकै ठुलो ट्रान्जिट विमानस्थल पनि हो ।