२३ भदौ, एजेन्सी।
अघिल्लो हप्तामा चीनले विशाल सैन्य प्रदर्शन गर्यो। दोस्रो विश्वयुद्धमा जापानलाई पराजित गरेको ७० वार्षिकोत्समवा आयोजित सैन्य प्रदर्शन विशेष थियो । कयौं देशका राष्ट्रप्रमुख सहभागी सैन्या प्रदर्शनी स्वभविकरुपमा संसार भर चासोको विषय बन्यो।

चीनले पछिल्ला वर्षमा गरेको अभुतपुर्व आर्थिक विकाससंगै सामरिक क्षमतामा ठुलो विस्तार गरेको देखाउन यो सैन्य परेड सफल रह्यो। यो सैन्य प्रदर्शनीमा चीनका सवै जसो शक्तिशाली हतियार संसारलाई देखाइएको थियो।

यहाँ वायु सैन्य सामर्थ्य झल्काउने तस्विर समावेश गरिएको छ जसको चर्चा यतिखेर संसार भर छ। चीनले वायु सैन्य सामार्थ्यमा गरेको विकास अभुतपुर्व छ।
तस्विरमा हेरौ चीनले आकाशमा देखाएको सैन्य प्रदर्शनी….
