आहा ! मार्फाको स्याउ (तस्बिर) ३० असोज, बेनी । मुस्ताङको मार्फामा बिक्रीका लागि सङ्कलन गरिएको स्याउ । यतिबेला मुस्ताङमा स्याउ बजारीकरणको चटारो बढेको छ । तस्बिरः कमल खत्री/रासस