३० बैशाख, काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को बैठकलाई संबोधन गरिरहेका छन् ।
चीनबाट काठमाडौंको लागि गुड्यो रेल, १० दिनमा ८६ कार्गो काठमाडौँ आइपुग्ने
भूकम्पपछिको पुनः निर्माण सम्बन्धि पुनः निर्माण प्राधिकरणको ५ वर्षे योजना सार्वजनिक कार्यक्रम अन्तर्गत ओली संसदमा बोलिरहेका छन् ।
ओलीले संसदमा सरकारको नीति तथा कार्यक्रम बारे उठेका प्रश्नको जवाफ पनि दिने कोशिस गरेका छन् ।

व्यवस्थापिका–संसद्को बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सत्तारुढ र प्रतिपक्षी दलका सांसदले आ–आफ्ना धारणा राखिरहेको समयमा सरकारले पुनः निर्माण प्राधिकरणको पञ्च वर्षीय योजना प्रस्तुत गर्न लागेको हो ।
नेपाल भारतका लागि कश्मिर जस्तो भैसक्यो- भारतीय सांसद
प्रधानमन्त्री ओलीले यो योजना आजै देखि लागु हुने बताएका छन् ।