अभिनय क्षेत्रमा सफल हुन व्यक्तिको शरिर, अनुहार अनि हेयर स्टाइलले ठूलो भुमिका खेल्छ। त्यसैले पनि बलिउडका नायिकाहरुले आफ्नो सुन्दरता बढाउन प्लास्टिक सर्जरी अनि अनुहार चम्काउने ट्रिटमेन्ट गराउँछन्। नायिकामात्र होइन, नायकहरु पनि आफ्नो ‘लुक्स’ राम्रो देखाउन विज्ञानको मद्त लिने गरेका छन्।

bollywood_hair_transplant actors (4)

सलमान खान, अक्षय कुमार जस्ता सफल नायकहरु कुनै बेला तक्ले थिए। कपाल झर्ने समस्याले पिरोलिएका यी नायकहरुले ‘हेयर ट्रान्सप्लान्ट’ गरिसकेका छन्। को को छन् कपाल रोप्ने बलिउड कलाकार?

अमिताभ वच्चन

bollywood_hair_transplant actors (3)

कपिल शर्मा

bollywood_hair_transplant actors (2)

आदित्य पञ्चोली

bollywood_hair_transplant actors (1)

सञ्जय दत्त

bollywood_hair_transplant actors (7)

गायक हिमेश रेशमिया

bollywood_hair_transplant actors (6)

विवेक ओब्राय

bollywood_hair_transplant actors (5)

यो पनि पढ्नुस्।

सुन्दरी बन्न यी १० नायिकाले गराए सर्जरी

चर्चामा आउन अंग प्रदर्शन गरेपनि ‘फ्लप’ भएका ६ नायिका

आफ्नो प्रेम पाइनन यी नायिकाले, गुमाइन मानसिक सन्तुलन

गर्भवती भएपछि विवाह गर्न बाध्य बलिउडका ५ नायिका