७ भदौ, काठममाडौं ।

कैलालीको टिकापुरमा थरुहट आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीले नेपाल तथा सशस्त्र प्रहरीका गरी कम्तिमा १८ जनाको ज्यान नै लिएका छन् । यति भयानक घटना कसरी भयो भन्ने विषयमा विश्लेषण शुरु भएको छ ।

बामपन्थी विश्लेषक भरत दाहालले यो घटना उनकै भाषामा भारतीय दलालहरुः अमेशकुमार, राजेन्द्र महतो र उपेन्द्र यादव जस्ता बिहारीहरुको उक्साहटमा भएको हो ।

कैलालीमा सेना परिचालन भएपछि बाबुरामले भनेः फौजी उपायले हुँदैन

उनले यी ३ जनालाई भारतीय भन्दै सरकारसँग गोली हान्न समेत माग गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन्- दलाल सरकार ! थारूहरूलार्इ पहाडी मुदायमाथि हतियार चलाउन अपिल गर्ने बिहारीहरूलार्इ गिरफ्तार गर। भारतीयहरूलार्इ छाडा छोडेर थारूहरूमाथि दमनको दुस्साहस गरेमा यसको परिणाम भयावह हुनेछ ।’

घुसपैठ भयो, षडयन्त्र भयोः धनीराम चौधरी

कैलाली घटनाबारे भरत दाहालका ३ टिप्पणीः

bharat dahal on kailali incident 1 bharat dahal on kailali incident 2 bharat dahal on kailali incident