९ वैशाख, एजेन्सी।
बलिउडका चर्चित निर्देशक मधुर भण्डारकरको चलचित्र ‘क्यालेन्डर गर्ल’को जति चर्चा भयो त्यो भन्दा बढि चर्चा चलिचित्री नायिका रुही सिंह भयो।
२५ वर्षकी रुही चलचित्र क्यालेनडर गर्ल’को चर्चा कायम राख्न सफल छिन।हालै उनले इन्स्टाग्राममा बोल्ड तस्विरहरु सार्वजनिक गरिन्। बलिउडमा ‘क्यालेण्डर गर्ल’ र ‘इश्क फरेवर’ नामक चलचित्रमा काम गरेकी रुहीले अब तामिल चलचित्रमा पनि डेब्यु गर्दैछिन्।
तस्विरमा रुही सिंह…