२८ जेठ, काठमाडौं ।

स्पेनिश ला लिगामा बार्सिलोनाबाट भर्खरै सकिएको सिजनमा उरुग्वेयन लुइस सुवारेजले सबैभन्दा बढी गोल गरे ।तर, कोपा अमेरिकाको एक वर्षगाँठमा खेलिएको प्रतियोगितामा प्रशिक्षक ताबारेजले सुवारेजलाई खेलाएनन् ।

मेस्सीले विपक्षी खेलाडीलाई टाउकोले हाने (तस्विर सहित)

पहिलो खेलमा मेक्सिकोसँग३–१ ले हार्दा नखेलाइएका सुवारेजलाई भेनेजुएलासँगको खेलमा पनि समावेश गरिएन ।

luis swarej after uruguye defeat 3

सब्टिच्युटमा पनि सुवारेजलाई नराखिएपछि खेलका क्रममा उनले बेन्चमै कुइनाले प्रहार गरेका छन् ।
luis swarej after uruguye defeat

आफूलाई छनोट नगरिएको भन्दै उनले रिसाएर बेन्चमा प्रहार गरेका हुन्

luis swarej after uruguye defeat 1

। सुवारेज नखेलेको खेलमा लगातार दुई खेल नै हार्दै कीर्तिमानी १५ पटक कोपा जितेको उरुग्वे बाहिरिएको छ । उनले बेन्चमा देखाएको हर्कत यस्तो छ ।

luis swarej after uruguye defeat 2

यस अघि विश्वकपका क्रममा स्वारेजले टिमले हार्दा विपक्षी इटालीका डिफेन्डर जर्जियो चेलीनीलाई टोकेर विवादमा परेका थिए ।

विश्वकपमा यस्तो पनि देख्नु पर्‍यो (फोटो फिचर)