२४ कात्तिक, काठमाडौं ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने निश्चित जस्तै भएपछि उनले ह्वाइट हाउस कसरी चलाउलान भन्ने अडकलवाजी र माजाक गरिएका फिचर चर्चित बनेका छन् ।
ट्रम्प अमेरिकी राष्ट्रपति बने नेपालीलाई के हुन्छ ?
विभिन्न यौनकाण्डमा जोडिएका र महिलाप्रति सम्मान नभएका भनिएका डोनाल्ड ट्रम्पले सबै राजनीतिक पण्डित, मिडिया र विश्लेषकलाई फ्लप खुवाउँदै चुनाव जितेका छन् ।

पार्टीमा मोडलहरुमाथि डलर वर्षाउँदै मस्त नकक्ली ट्रम्प

यसै क्रममा केही मिडियामा ट्रम्प राष्ट्रपति भएपछि ह्वाइट हाउसमा के के गर्लान् भनेर एक कलाकारले प्रस्तुत गरेको अनुमानमा आधारित फिचर प्रकशित भएको छ ।

यो फिचरमा राष्ट्रपति भएपछि उनले कस्ता कस्ता हर्कत गर्लान् भन्ने अनुमान सहित ट्रम्पकोरुपमा एक कलाकार गरेका अनुमानात्मक हर्कत प्रस्तुत गरिएको छ ।

उक्त फिचरको पहिलो तस्विरमा नग्न अवस्थामा रहेका डोनाल्ड ट्रम्पले एक सुन्दरी मोडललाई आफ्नो शरीरमा सेतो स्प्रे छर्किन लगाएको देखिन्छ ।

ह्वाइट हाउसमा सुन्दरीहरुसँग मस्ती गर्दै ट्रम्प
त्यसपछि उनले विश्व सुन्दरी र ब्रम्हाण्ड सुन्दरीहरु जम्मा पारेर रोमान्टिक सेसनमा मस्त भएको देखिन्छ ।

उनी ह्वाइटहाउसमा सुन्दरीहरुबाट घेरिएका देखिन्छन् ।


सार्वजनिकरुपमा मोडलमाथि यौन दुर्ब्यवहार गर्दै नक्कली ट्रम्प

ट्रम्पको ब्यवहारबाट अत्तालिएको अभिनय गर्दै मोडल

अकस्मात विकिनीधारी मोडलको एक समूहले डोनाल्डविरुद्ध नारावाजी गरेको भिडियो पनि यो फिचरमा छ । त्यसपछि यी नकक्ली ट्रम्प मोडलहरुलाई थम्बिङ दिँदै बाटो लागेका छन् ।

अमेरिकामा अनपेक्षित परिणामः मिडिया, राजनीतिक पण्डित फेल
यो पनि हेर्नुस्