आमा आफ्नो बच्चाको सुरक्षाको लागि अत्यन्त संवेदनशील हुन्छन। आठ हाँसका चल्ला सहित यो आमा हाँस तलाउमा पौडी खेल्दै थिइ, एक कुकुर पनि तलाउमा पस्यो। आफ्ना चल्लाको नजिक जान लागेको कुकुरलाइ आमा हाँस रिसाएर धपाउन थाली, पँखेटा फट्फट्याउदै। सास फेर्नको लागि टाउको बाहिर निकाल्ने ध्यानमै रहेको कुकुरले रिसले अर्को हाँस(बाबु हाँस) लाए टोक्न समेत भ्यायो अनि भाग्यो किनार तिर बच्यो।

हेर्नुहोस् यो हाँस र कुकुर बिचको चर्तिकला,

White Swan and dog in a lake (5)White Swan and dog in a lake (2)

White Swan and dog in a lake (6)White Swan and dog in a lake (1)

White Swan and dog in a lake (4)

White Swan and dog in a lake (3)

White Swan and dog in a lake (7)

White Swan and dog in a lake (8)

White Swan and dog in a lake (9)