नेपाली कांग्रेसलाई अर्को सफलता, अध्यक्षमा गुरुङ विजयी ४ असोज, बारा । नेपाली कांग्रेसले अर्को सफलता हात पारेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका १ को अध्यक्षमा कांग्रेसका उम्मेद्वार हिरा बहादुर गुरुङ विजयी भएका छन । गुरुङ सहित उनको प्यानलै विजयी भएको छ ।