१७ साउन, एजेन्सी।

अमेरिकी राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पकी पत्नीको पूर्ण नग्न तस्विर सार्वजनिक भएपछि विश्वभरी मिडियामा हेडलाइन बनेका छन् ।

प्रचण्डसँग बदला लिने ओलीको यस्तो रणनीति

अमेरिकी अखरबारमै अमेरिकी राष्ट्रपतीय चुनावका रिपल्किन उम्मेदवार डोनाल्ड ट्रम्पकी पत्निको नग्न तस्विर सार्वजनिक भएपछि विश्वभरी समाचार बनेको हो ।

 

अमेरिकाको चर्चित अखबार न्योर्क पोष्टले ट्रम्पका पूर्ण नग्न तस्विर प्रकाशित गरेको छ । आफ्नो विशेष अंकमा न्यूयोर्क टाइम्सले अमेरिकी राष्ट्रपति बन्ने दौडमा रहेका ट्रम्पकी पत्नीलाई नङ्ग्याएको हो ।

mrs Trump Nude 1
टम्पकी पत्नि मलेनिया ट्रम्पले केही वर्ष अघि न्यूयोर्क पोष्टकै एक म्यागजिनका लागि गरेको पूर्ण नग्न मोडलिङको तस्विर अहिले सार्वजनिक गरिएको हो ।

mrs Trump Nude

पूर्व मोडल मलेनियाले सन् १९९६ मा न्यूयोर्क पोष्टमा मलेनियाको नग्न तस्विर प्रकाशित भएको थियो ।

mrs Trump Nude 2

यस अघि पनि मलेनियाको नग्न तस्विर सार्वजनिक भएको थियो । यस अघि सन् २००० मा बेलाायती म्यागजिनका लागि गरेको सुट गरेको नग्न तस्विर यतिबेला प्रयोग गरिएको थियो ।

पति, ब्वायफ्रेन्डद्वारा पिटिएका बलिउडका चर्चित ५ नायिका