प्रयास पराजुली
२० साउन, काठमाडौं ।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सपथग्रहण गर्दा चर्को घाम लागिरहेको थियो ।

प्रचण्ड प्रधानमन्त्री भएपछि २ पटक चीन अगाडी

निर्धारित समय भन्दा आधा घण्टा ढिला भएको सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएपछि प्रचण्डलाई बधाई दिनेको ओइरोसँग पानी दर्किएको थियो ।

Shital Niwas Bhag Daud (1) Shital Niwas Bhag Daud (2)

सबै लाइनमा बसेका थिए । एक्कासी आएको मुसलधारे पानीको कारण सबै टेन्टमा नै बस्न बाध्य भए । कतिपय नेता तथा कार्यकर्ताहरु दर्के पानीमा भिज्दै भएपनि बधाई दिन लाइन बसेका थिए ।

Shital Niwas Bhag Daud (3) Shital Niwas Bhag Daud (5) Shital Niwas Bhag Daud (7) Shital Niwas Bhag Daud (8) Shital Niwas Bhag Daud (9) Shital Niwas Bhag Daud (10) Shital Niwas Bhag Daud (11) Shital Niwas Bhag Daud (12)

निरन्तर रुपमा पानी परेपछि नेताहरु बधाई दिदै दौडिएका थिए । केही नेतालाई आफ्ना सहयोगीले छाता ओढाएर गाडीसम्म पुर्याए पनि अधिकांश बधाई दिन गएकाहरु पानीमा भिज्दै बाहिरिएका थिए ।

आत्महत्या गर्ने चेतावनी सहित देउवाका नाममा युवतीको पत्र

Shital Niwas Bhag Daud (14) Shital Niwas Bhag Daud (15) Shital Niwas Bhag Daud (16)

कुटनीतिक नियोगका प्रतिनिधिहरुले बधाई दिएपछि सुरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका थिए ।

यस्तो छ प्रचण्ड चढ्ने गाडी (तस्विर सहित)