२० साउन, काठमाडौं ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री चयन भएपछि बधाइ दिने क्रममा चिनियाँ राजदुत भारतीय राजदुत भन्दा २ पटक नै अगाडी देखिएका छन् ।

यस्तो छ प्रचण्ड चढ्ने गाडी (तस्विर सहित)

हिँजो प्रचण्ड प्रधानमन्त्री भएर निवास पुग्नासाथ त्यहीँ पुगेर बधाइ दिएका चिनियाँ राजदुत वु चुन्ताइले आज पनि सपथ ग्रहण गर्ने क्रममा सबैभन्दा शुरुमा गएर प्रचण्डलाई बधाइ दिए ।

Prachanda with Chinese Ambassador 1

हिँजो बधाइ दिन सबैभन्दा शुरुमा लाजिम्पाट पुगेका राजदुत चुन्ताइ शितल निवासमा पनि पहिलो नम्बरमा गएर बधाइ दिए ।

प्रचण्डले ‘जनताका नाममा’ खाए सपथ, राखेे २ रेकर्ड

Prachanda Ranjit Ray

भारतीय राजदुत रञ्जित रे भने आज विहान मात्र लाजिम्पाट पुगेका थिए । शितल निवासमा पनि उनी निक्कै पछि मात्र लाइन बसेर प्रचण्डलाई बधाइ दिन पुगेका थिए ।

आत्महत्या गर्ने चेतावनी सहित देउवाका नाममा युवतीको पत्र