बलिउडमा प्रत्येक वर्ष करिब १००० फिल्म रिलिज हुन्छन्। यी फिल्महरु मध्ये कयौ त यस्ता हुन्छन् जसले फिल्म रिलिज अगाडी वा रिलिज भइसकेपछि कडा विरोधको सामना गर्नुपर्छ। केही फिल्ममा अति हिंसा देखाइएको कारण, कतिमा धार्मिक भावनामा ठेस पुर्याइएकोले अनि कतिमा अश्लील अनि सेक्सुअल कथा तथा सिनको कारंण यस्ता विरोधहरु सामान्य नै छन् बलिउडमा। कतिपय फिल्मलाइ त सेन्सर बोर्डले चलाउन अनुमति नै नदिएको घटना पनि छ। केही फिल्म सिन छोट्याएर भएपनि सेन्सरको अनुमति लिने गर्छन्
यी हुन बलिउडका १० विवादास्पद चलचित्र,