पाँच वर्ष पछि पुन: फिल्ममा देखिएकी काजोलको ‘दिलवाले’ ले पहिलो दिनमै २० करोड भारु कमाउन सफल भयो। त्यस्तै बलिउड इतिहासकै सबैभन्दा बढी कमाउन सफल चलचित्र ‘पीके’ (विश्व भरबाट ७३२ करोड भारु) का नायक आमिर खानले सन् २०१४ पछि कुनै फिल्म खेलेका छैनन। ‘पीके’ सन् २०१४ डिसेम्बर १९ मा रिलिज भएको थियो। यी दुवै स्टारको बलिउड उचाइ निकै माथी छ, चर्चा निकै उच्च छ। कदको कुरा गर्दा भने बलिउडमा होचा स्टारहरु मध्येमा आमिर र काजोलको नाम आउँछ।
आमिरको लम्बाइ ५ फिट ५ इन्च छ भने काजोलको ५ फिट ३ इन्च मात्र छ। आउनुस् जानौं बलिउडका केही होचा नायक नायिकाको बारेमा।
‘दिलवाले’को पहिलो दिनको कमाइ अनुमान गरे झै
बलिउडका ८ अग्ला सुन्दरीहरु (फोटो फिचर)
ऐश्वर्या झै देखिनाले फिल्ममा अवसर पाएकी स्नेहा – फोटो फिचर









