१४ जेठ, धादिङ।
धादिङको गोलाभञ्याङ भकारेका बस दुर्घटना हुदा ४ जनको मृत्यु भएको छ । धादिङ बाट उत्तरी धादिङको खहरे जादै गरेको ग१ख ३८०५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाईते भएकाहरुको उद्धार कार्य जारी रहेको छ । विस्तृत विवरण आउन बाँकि छ ।