टीभी एक्ट्रेस मिशेल किगनलाइ सन् २०१५ को सबैभन्दा कामुक महिलाको उपाधी नै मिलेको छ। ब्रिटिश म्यागजिन एफएचएमले सबैभन्दा गरेको पोलमा सबैभन्दा बढी भोट पाएर मिशेल यो बर्षको सबैभन्दा ‘सेक्सी’ महिला बनेकी हुन। यो पोलमा ‘कीपिंग अप विद द कार्दशियन’ की स्टाट केली जेनर र अघिल्लो बर्षकी विजेता जेनिफर लरेन्सलाइ पछाडी बनाउदै उनी अगाडी आएकी हुन्।
“FHM- Sexiest Woman In The World 2015”
मिशेल किगनः
कैडल जेनरः कामुक महिला | दोस्रो स्थान
सन् २०१४ को सबैभन्दा कामुक महिलाः जेनिफर लरेन्स | यो पटक तेस्रो स्थानमा
सुपर मोडल केट अप्टनः चौथो स्थान
क्यारोलिन फ्लैक
एरिना ग्रैड
लुसी मैकक्लेनबर्घ
एमिलिया क्यार्क
केली बुर्क