१५ असोज, काठमाडौं । एक भ्रष्ट अधिकारीको घरमा साढे १३ टन सुन र अन्य २ लाख ६२ हजार करोड रुपैयाँ रकम भेटिएको छ । यो घटना चीनको हो । पावरफुल कम्युनिष्ट अधिकारीमाथि सुन र भारी मात्रामा रकम असुलेका थिए ।

डेली मेल समाचारका अनुसार रिपोर्टका अनुसार इन्सपेक्टरले यहि महिना ‘झाङ की’ नामक अधिकारी के घर छापा मारेका थिए । छापाका अनुसार उनीहरुको साथबाट अन्य शंस्कास्पद बस्तुहरु बरामद गरिएको छ । भ्रष्ट चिनियाँ अधिकारी ५८ वर्षीय वृद्ध हुन् । उनी हैनान प्रान्तको सचिव पदमा थिए । शहरको मेयर बराबरको अधिकार दिएको उनलाई अहिले पदबाट हटाइसकिएको छ ।

यदि झाङलाई लगाइएको आरोप सहि साबि भएमा चीनका सबैभन्दा धनी व्यक्ति ज्याक मा से पनि धेरै धन राख्ने व्यक्तिको रुपमा चिनिन्छन् । अहिले झाङलाई निगरानीमा रासिखएको छ भने अनुसन्धान पनि जारी छ ।