२० साउन, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँगै सपथ खुवाउने तीन मन्त्रीको टुङ्गो पार्टीबाट लगाएका छन् ।

अर्जुनले मागेको मन्त्रालय पाएनन्, शेखरको नाम काटियो

प्रधानमन्त्रीसँगै कृष्णबहादुर महराले उपप्रधान तथा अर्थमन्त्रीकोरुपमा सपथ गर्नेछन् भने गौरी शंकर थारुले कृषि मन्त्री र दलजीत श्रीपालीले युवा तथा खेलकुद मन्त्रीकोरुपमा सपथ लिने टुङ्गो भएको छ ।

आज प्रधानमन्त्री प्रचण्डले गर्ने ५ काम

mahara press meeting

माओवादीले सत्ता साझेदारीमा ८ मन्त्रालय पाएको छ । त्यसमध्ये जम्मा ३ मन्त्रीको मात्र अहिले टुङ्गो लागेको छ ।

आत्महत्या गर्ने चेतावनी सहित देउवाका नाममा युवतीको पत्र