२१ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले लोकसेवा आयोगलाई पत्र लेखेको छ ।
पत्रमा रद्द गर्ने भनिएको विभिन्न विज्ञापनमा फेरि विज्ञापन गर्न अनुरोध गर्नुका साथै नेपाल विविध सेवाको राजपत्र अनङ्कित प्रथम श्रेणीको कम्युटर अपरेटर बाहेक अन्य पदहरुको विज्ञापन तथा पदपूर्ति कारबाही अघि बढाउन भनिएको छ ।

सोमबार मन्त्रालयमा बसेको बैठकले लोकसेवालाई यस्तो निर्देशन दिएको हो । हेर्नुहोस् पत्रः