एजेन्सी।

संसारकै सबैभन्दा शक्तिशाली सेनामा गनिने अमेरिकी सेनाले अफगानिस्तान र इराक युद्धको बेला आफ्नो शक्ति प्रमाणित नै गरिसकेको छ। यस्तैमा इराक युद्धकोबेला एक फोटोग्राफरले खिचेको अमेरिकी सेनाका विवादास्पद तस्बिरहरु सार्वजनिक भएका छन्।

युद्ध चलिरहेको बेला फुर्सतको समयमा अमेरिकी सेनाले मोडलहरुसंग गरेको रोमान्स यी तस्बिरमा कैद गरिएको छ। तस्बिरहरुको व्यापक आलोचना भएपनि ‘मास्टरपीस’ भन्दै केही मानिसहरुले भने फोटोग्राफिको बयान गरेका छन्। यी तस्बिरहरु खिच्न ६० भन्दा बढी मोडल, मेकअप आर्टिस्ट, र हेयरड्रेसरहरु प्रयोग गरिएका थिए।

american army in iraq  romance (1)

सन् २००३ देखि सन् २०११ सम्म अमेरिका र इराक बीच लगातार युद्ध चलेको थियो। सोही युद्धमा तत्कालिन इराकका राष्ट्रपति सद्धाम हुसेनलाई गिरफ्तार गरि फाँसी दिइएको थियो। यही बखत अमेरिकी फोटोग्राफरले खिचेका अमेरिकी सेनाका यी तस्बिरहरु हेर्नुहोस्,

american army in iraq  romance (11) american army in iraq  romance (2) american army in iraq  romance (7) american army in iraq  romance (10) american army in iraq  romance (6) american army in iraq  romance (5) american army in iraq  romance (4) american army in iraq  romance (9) american army in iraq  romance (8) american army in iraq  romance (3)

यो पनि पढ्नुहोस्।

चीन अघि भारतको रक्षा खर्च न्युन

भारतसंग भएको ५ घातक तथा प्रभावशाली हतियार

यस्तो हुन्छ चिनियाँ सेनाको अभ्यास..(तस्विर सहित)