२६ कात्तिक, एजेन्सी ।

डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमै राष्ट्रपति बन्ने सबैभन्दा धनाड्य ब्यक्ति हुन् । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक वहालवाला राष्ट्रपति बराक ओबामालाई भेट्न ह्वाइट हाउसमा प्रवेश गरे ।

यस्तो भयो भने ट्रम्प अमेरिकी राष्ट्रपति बन्न पाउने छैनन्

ह्वाइट हाउस जाँदा ट्रम्प आफ्नै निजी जेट लिएर पुगेका थिए ।

८० मिलियन पाउण्ड पर्ने उनको निजी जेटमा विमान भित्रै सिनेमा हल र आकर्षक बार्वल सहितको बाथरुम लगायतका सुविधा छन् । यो मूल्य नेपाली पैसामा भन्दा १० अर्व भन्दा बढी हो ।

tump-private-plane-5

विमान भित्रको फेमिली लाउन्ज

विहीबार न्यूयोर्कको लागुआर्डिया विमानस्थलबाट वासिङ्टनका लागि उड्दा विशेष माहौल देखिएको थियो ।

के ट्रम्प पाकिस्तानमा जन्मेका हुन् ? यस्तो तस्विर सार्वजनिक

सन् २०११ मा बोइङ विमान किनेका ट्रम्पले पछि झनै नयाँ प्रविधीसहितको जेट किनेका थिए ।

tump-private-plane-1

ट्रम्पको विमानमा रहेको विशेष वाथरुम

tump-private-plane-2

४३ जना यात्रु अटाउन सक्ने उनको विमान ५०० माइल प्रति घण्टाको गतिमा उड्छ ।

tump-private-plane-4

गोल्ड प्लेटेड सिटबेल्ट

उनको विमानमा २४ क्यारेट सुनको जलप लगाइइका सिटबेल्ट छन् भने रोल्स रोयसका इन्जिन छन् ।

tump-private-plane-7

विमान भित्रको स्क्रिनिङ लाउञ्ज

ट्रम्पकी पत्नीले मोडल हुँदा के के सम्म गरेकी थिइन् (फोटो फिचर)

उनको बेडरुम विमानभित्रै पनि विशेष तवरले सिँगारिएको छ । भिडियो लाउन्ज पनि ५७ इन्च स्क्रिनको छ यो कुनै हलिउडको फिल्म हल भन्दा कम लाग्दैन ।

tump-private-plane-3

विमान भित्रको हरेक स्थानबाट देखिने भिडियो लाउन्ज

ट्रम्पले ह्वाइट हाउसमा के के गर्लान् (अनुमान फिचर)