१२ कात्तिक, काठमाडौं ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि एमाले उपाध्यक्ष विद्या भण्डारीले पार्टीका सांगठिनक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छिन् ।

विद्यालाई बधाइ दिन निवासमै पुगे रञ्जित रे

आज एक विज्ञप्ति जारी गर्दै उनले आफू आवद्ध एमालेका सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

Vidya Bhandari Press Release on Party member resignation

आजैका मिति देखि आफू उपाध्यक्ष सहित अन्य सबै राजनीतिक जिम्मेवारी र सदस्यताबाट अलग भएको जानकारी गराएकी हुन् ।

राष्ट्रपति, सभामुख जस्ता गरिमामय पदमा निर्वाचित भएका सांसदले पार्टीसँगको सांगठनिक जिम्मेवारीबाट अलग रहने प्रचलन छ । निष्पक्ष कार्यसम्पादनका लाग सांकेतिकरुपमा यस्तो गर्ने गरिएको हो ।

भारतले विद्यालाई बधाइ दिँदै भारत बोलायो

 

विद्या भण्डारी राष्ट्रपति बन्दा विश्वभरी मिडियामा हेडलाइन (फोटो फिचर)