२९ माघ, काठमाडौं ।

हास्य कलाकारले केही दिन अघि नयाँ शक्तिमा लागेका कलाकारहरुलाई ब्याङ्ग्य गरेका छन् । गृहमन्त्री शक्ति बस्नेतसँग सँगै विमानमा चढेको तस्विर राखेर मनोज गजुरेलले गीत नै बनाएर यस्तो ब्यङ्ग्य कसेंका हुन् ।

१०० वर्ष पछि पुरा भएको एउटा भविष्यवाणीः संसारभरी भयो सनसनी

उनले ट्वीटरमा शक्ति बस्नेतसँगको तस्विर राख्दै उनले प्यारोडी गीत नै लेखेका छन् । उनले लेखेको गीत यस्तो छ, कोहि त भने नयाँ शक्तिमा सरर, मै त भने पुरानो शक्तिसँग हरर हाम्रै नेपालगन्जमा !”

Manoj gajurel with Shakti Basnetयस अघि हास्य कलाकार दिपकराज गिरीले नयाँ शक्तिमा प्रवेश गरेका करिश्मा मानन्धर, सरोज खनाल र अशोक शर्मालाई प्रयोग नहुन सुझाव दिएका थिए ।

नयाँ शक्तिमा लागेका कलाकारलाई दिपकराज गिरीको सुझाव