एजेन्सी ।
बलिउडमा हंगामा गरिरहेकी पूर्व पोर्न स्टारले आफू अझै पनि गर्भवती बन्न तयार नभएको बताएकी छिन् । सन् २००९ मा डेनियल वेवरसँग विवाह गरेकी सन्नीले आफू अझै पनि गर्भवती बन्न तयार नभएको बताएकी हुन् ।
उनले भनिनः मलाई बच्चा चाहिन्छ तर अहिले कम्तिमा १ वर्ष त म आमा बन्न चाहन्न ।
सन्नीले आफ्ना पति डेनियल वेवरले समेत बलिउडमा प्रवेशका लागि हिन्दी सिकिरहेको बताएकी छिन् ।
