एजेन्सी ।

यतिबेला संसारभरी ग्लोवल वार्मिङ अर्थात तापक्रम वृद्धीको विषयमा ब्यापक बहस र चर्चा चलिरहेका छन् ।

यसका विषयमा संसारका सबै देश चिन्तित छन् । यसको प्रमुख कारण तापक्रम अहिलेकै गतिमा बढ्यो भने आगामी केही दशकमा संसारका धेरै शहर समुन्द्र मुनि हुनेछन् ।

china under water city

संसारका २० भन्दा बढी चर्चित शहर नै यस्तो खतरामा रहेको विज्ञहरुले बताएका छन् ।

यसैबीच चीनमा सयौं वर्ष अघि पानीमा डुवेको एक शहर फेला परेको छ । शी चेङ लयान सिटी भनिने यो शहर १३०० वर्ष अघी पानीमा डुवेको विश्वास गरिएको छ ।

यो शहर तालको छेउँमा रहेको र तर पछि तालको पानीको सतह बढ्दै जाँदा शहर नै पानी भित्र परेको विज्ञहरुले बताएका छन् । अहिले भने यहाँ पर्यटकहरुले पानीमा डुङ्गा सयर गर्छन् ।

इन्जिनियरले सहरलाई दिएको ‘नयाँ सूर्य’: नर्वेको एक शहर जहाँ घाम ताप्न भिड लाग्छ

संसारका १० शहर जहाँ जान मानिसहरु डराउँछन् (फोटो फिचर)