विश्वकै ठुलो, लामो अनि महंगो वस्तुको मालिक दुबईसंगै नजिकैको छिमेकी साउदी अरब रेकर्ड तोड्ने गरी प्रतिस्पर्धामा उत्रने भएको छ।

गिनिज बुकमा नाम लेखाएको विश्वकै अग्लो भवन दुबईको बुर्ज खालिफाको किर्तिमान भंग गर्न गरि साउदी अरबले नयाँ टावर बनाउने भएको छ। करिब १.२३ बिलियन डलरमा यो भवन बनाइने पक्का भइसकेको छ।

saudi arab tallest building (1)

साउदी सरकारले आइतार एक प्रेस विज्ञप्ती जारी गर्दै जेडाह इकोनोमिक कम्पनी र साउदी अरबको एलिन्मा इन्भेस्टमेन्टले २.२ बिलियन डलरमा जेडाह सहर नै बनाउने बताएको छ। यहि सहरको मध्यमा विश्वकै अग्लो नयाँ टावर बन्नेछ।

saudi arab tallest building (7)

३२,८० फिट (१ किलोमिटर) अग्लो बनाइने भनिएको यो टावर सन् २०२० सम्म बनाइसकिने योजना तय भएको छ। दुबइमा भएको बुर्ज खालिफा २,७१६ फिट (८२७ मिटर) अग्लो छ।

saudi arab tallest building (4)

यो भवन विश्वकै अग्लो हुने हुनाले प्रयोग भइरहेको प्रविधिले सिमेन्ट लगायतका आवश्यक निर्माण सामग्री माथी पुर्याउन कठिन हुने हुँदा इन्जिनियरहरु नयाँ डिजाइनको पम्प बनाउन लागि परेका छन्।

saudi arab tallest building (3) saudi arab tallest building (5)साउदी अरबबले बनाउँदै छ संसारकै अग्लो टावर
saudi arab tallest building (6)

यो पनि पढ्नुस्।

विश्वकै सबैभन्दा सेक्सी रोबोट – हेर्नुस् भिडियो

चीनमा बन्दैछ विश्वकै सबैभन्दा ठुलो रेडियो टेलिस्कोप

विश्वकै सबैभन्दा खतरनाक ४ काम

विश्वकै सबैभन्दा खतरनाक ७ बन्दुक

विश्वकै पहिलो ‘स्यान्ड क्यासल’: बालुवाले बनाइएको होटल

विश्वकै सबैभन्दा महंगो धातु