एजेन्सी ।

यदि तपाइँ सुत्ने बेलामा फोन अफ गर्ने बानी छ र फोनलाई आराम मिलोस भनेर त्यसो गर्नु हुन्छ भने त्यसको कुनै फाइदा नहुने अध्यनले देखाएको छ ।

UNU-Ultrapak-Fast-Charging-Batteries

सुत्ने बेलामा फोन गर्दैमा फोनको ब्याट्रिलाई कुनै फाइदा नहुने विज्ञहरुको भनाइ छ ।

मोबाइलको ब्याट्रीको जीवन कति लामो हुने भन्ने बनाउने बेलामा नै तय हुने भएकाले स्वीच अफ गर्दैमा ब्याट्रीको जीवन नबढ्ने उनीहरुको भनाइ छ ।

मोबाइल फोनको ब्याट्रीको जीवन ३०० देखि ५०० फूल चार्ज र फुल्ली डिस्चार्ज्ड हुने भएका कारण ब्याट्री जोगाउन फोन अफ गर्नु नपर्ने विज्ञहरुको सुझाव छ ।

बरु तातो ठाउँमा राख्दा भने ब्याट्रीको चार्ज छिटो घट्ने बताइएको छ ।

यो पनि पढ्नहोस्।
अव हावाबाटै मोबाइल चार्ज गर्न सकिने
तपाईँको आइफोनले गर्न सक्ने १० कुराहरू जुन तपाईँलाई थाहा थिएन!!
एक पटक यसरी चेक गर्नुस्, तपाइँको मोबाइल कति खतरनाक