विश्वमा शीप र कलाको कमी छैन, तर साहसको कुरा छुट्टै हुन्छ। अष्ट्रेलियाका ‘स्ट्रीट पर्फर्मर’ (सडकमा कला देखाउने) चेइन हल्टग्रेन १६ वर्ष देखि एउटै स्टन्ट गर्दै आएका छन्। तरवार निल्ने काममा उनले दक्षता नै हासिल गरिसकेका छन्।

space-cowboy-sword-swallo1

‘स्पेस काउब्याए’ को नामले चर्चित चाइने भन्छन, ‘यो देख्नमा जति खतरनाक छ त्यति गर्नमा छैन।’ १८ तरवार मुखमा राखेर उनले गिनिज बुकमा नाम लेखाइसकेका छन्। त्यो भन्दा पहिले पनि १७ तरबार मुखमा राखेर उनले नै रेकर्ड बनाएका थिए।

space-cowboy-sword-swallo

उनी सिड्नीको सडकमा मानिसहरुलाई मनोरञ्जन दिन यो स्टन्ट गर्दै गरेको भेटिन्छन्। हेर्नुहोस् भिडियो,


यो पनि पढ्नुस्।

नचाँहदा नचाँहदै दिनमै सुत्ने यहाँका मानिस: बाहिर आयो अनौठो सच्चाइ

सुगा जस्तो देखिन काटे कान, गर्लफ्रेन्ड पनि उस्तै