२४ माघ , एजेन्सी ।

बलिउडकी चर्चित नायिका ज्याकलीन फर्नान्डीजले उनको अपकमिङ फिल्म रीलोडको सुटिङ पुरा गरेकी छिन् । कृष्णा डिके तथा राजनदिमोरुद्धारा निर्देशित फिल्ममा उनी नायक सिद्धार्थ मल्होत्रासंगै देखिनेछिन् ।

ज्याकलीन बलिउड नायिका मात्र नभएर मोडल र मिस श्रीलंकासमेत हुन् । उनले २००६ मा मिस श्रीलंकाको उपाधि हात पारेकी थिइन् भने सोही वर्ष उनले मिस युनिभर्सको लागी अडिसन दिएकी थिइन् ।

२००६ मा दिल्लीमा भएको फेशन ‘शो’को अडिसनमा ज्याकलीन ।

यिनै नायिका कुनै समय आफ्नो मोडलिङको दिनमा अडिसनको लागि यसरी लाइन लाग्थिन। अहिले आफ्नो अभिनय कलाले उनले बलिउडमा आफ्नो छुट्टै स्थान बनाएकी छिन।

२००६ मा लस एन्जलमा भएको मिस युनिभर्सको अडिसनमा सहभागी विचमा ज्याकलिन ।

२०१० मा कोलम्बोमा भएको फेशन सो मा ।