२८ चैत, एजेन्सी ।

अमेरिकाले दक्षिण कोरियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गर्ने भएको छ । चीन र रुसले भने अमेरिकी तयारीप्रति क्रुद्ध प्रतिक्रिया दिएका न् छ ।

चीन र रुसको विरोधकाबीच प्रतिरक्षा प्रणाली तैनाथ गरिन लागेको जानकारी अमेरिकी रक्षामन्त्री एश कार्टरले दिएका छन् ।

china russia

उत्तर कोरियाले नियमितरुपमा आणविक परीक्षण गर्न थालेपछि अमेरिकाले दक्षिण कोरियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गर्न लागेको हो । उत्तर कोरियालाई रोक्नका लागि अमेरिकाले ‘टर्मिनल हाई अल्टीट्यूड एरिया डिफेन्स’ (टीएचएएडी) प्रणालीको तैनाथ गर्न दक्षिण कोरियासँग कुरा गरिरहेको छ ।

बिन लादेनलाई मार्ने अमेरिकी सैनिक प्रक्राउ

चीन अमेरिकाको नम्बर एक चुसाहा -डोनाल्ड ट्रम्प

अमेरिकाले मिसाइल विध्वंसक पठाएपछि चीनलाई तनाव

अमेरिकी विदेशमन्त्रालयले यो कोरियाको सुरक्षाको विषय मात्र भएकाले यसमा चीनको कुनै चासो जरुरी नरहेको भनेको छ ।

उता चीन र रुस दुवैले अमेरिकी तयारीको विरोध गरेका छन् ।