काठमाडौं ।

कोरियोग्राफर शंकर बिसीसँग प्रेममा परेर बच्चा पाउने भएपछि अमेरिका गएकी चर्चित नीशा सुनुवारको चर्चा आजकल कमै सुनिन्छ । नेपाली लोकगीतमा आफ्नो छुट्टै स्थान बनाइसकेकी भएपनि उनी अमेरिकामै बसिरहेकी छिन् सबै कुरा मायाँ मारेर ।
सुटुक्क अमेरिका गएपछि गुमानम रहेकी नीशाले फेसबुकमा ग्ल्यामरस तस्विर सार्वजनिक गरेकी छिन् । शंकरसँग जीवनको तेश्रो विवाह गरेपछि उनी अमेरिका गइन् र उतै बसिरहेकी छिन् ।

हेर्नुस् नीशाले फेसबुकमा सार्वजनिक गरेका तस्विरः

Nisha Sunuwar in US 1 Nisha Sunuwar in US 2 Nisha Sunuwar in US 3 Nisha Sunuwar in US 4 Nisha Sunuwar in US 5 Nisha Sunuwar in US