१९ कात्तिक, काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ मा एक विवाहित महिला परपुरुषसँग आफ्नै ओछ्यानमा रंगेहात भेटिएकी छिन् ।

आफ्नै घरमा परपुरुषसँग यौन सम्पर्क राख्दैगर्दा स्थानीय गाउँलेले उनलाई रंगेहात फेला पारेका हुन् । ति महिला थाहा नगरपालिका ३ का सुदर्शन कार्कीसँग रासलिलामा मस्त रहेको गाउँलेले बताएका छन् । गाउँलेहरुले ति महिलाको श्रीमान घरमा नभएको बेला कार्की छिरेको थाहा पाएपछि राति १२ बजे गएर ओछ्यानमै फेला पारेका हुन् ।

दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पालुङमा पठाइएको प्रहरी चौकी डाँडाखर्कले जनाएको छ ।