३० भदौ, काठमाडौं ।

संविधानसभाले संविधानको अन्तिम मस्यौदा पारित गरेपछि नेताहरुले खुसी ब्यक्त गरेका छन् ।

संविधानसभा भवनबाट बाहिरिँदै ओलीले भने यो ऐतिहासिक दिन हो । उनले अगाडी भने – आज सभाषदका लागि खुसीकै दिन हो किन भने देशलाइ लामो समय देखिको अन्यौलबाट मुक्त गरेका छन् ।

KP Oli making remarks

अव सबै अन्यौललाई चिर्दै संविधान आउने भएकोछ ।

अव नयाँ नेपाल र समृद्ध नेपाल

ओलीले अव देश समृद्ध र नयाँ नेपाल बन्ने बताए । उनले जनताले खुसी मनाउनु पर्ने बताए ।