२९ भदौ, एजेन्सी।

आणविक हतियार सम्पन्न अत्यन्त शक्तिशाली मुलुक रसियाको क्षमता लुकेको छैन्। रसियाको सैन्य हतियार प्रविधी अत्यन्तै उन्नत मानिन्छ।russia army weapons expo 133095513

चीन, भारत, पाकिस्तान लगाएतका आणविक हतियार सम्पन्न देश पनि रसियाबाटै अत्याधुनिक युद्धक विमान देखि ससाना हतियार किन्दै आएका छन्।russia army weapons expo 143363913

गएको हप्ता रसियाको राजधानी मस्को नजिक आर्मी एक्स्पो आयोजना गरिएको थियो। करिब ५ लाख मानिसले हेरेको हतियार प्रदर्शनीले युरोपदेखि अमेरिकासम्म तरंग ल्याएको थियो।

यो पढ्नुस्: ‘अमेरिकाको कुनै पनि चाल विरुद्ध प्रत्याक्रमण गर्न उत्तर कोरिया तयार’

russia army weapons expo 154175713

एक्स्पोको क्रममा एक नयाँ स्नाइपर राइफ पनि सार्वजनिक गरियो, SVK र VSV-383 राइफल। त्यस्तै ‘Phlox” नाम दिइएको सेल्फ प्रोपेल्ड गन पनि पहिलो पटक यहाँ सार्वजनिक भएको छ। यो गनलाई १०० मिटर देखि १० किलोमिटर टाढासम्म निशाना लगाउने गरी डिजाइन गरिएको छ।

यो पढ्नुस्: यी ७ कुरा विश्वसंग लुकाउँछ अमेरिका

russia army weapons expo 164772213

एक्स्पोमा T-14 Armata ट्याङ्पनि पहिलो पटक देखाइएको थियो। रसियन पाइलटले एक्स्पोको क्रममा Su-27Ps, Su-27UBs र Su-30SM विमान उडाएर कला देखाएका थिए।

भिडियोहरु हेर्नुस्: