नर्वेको एक सहरमा पछिल्लो सय वर्ष देखि मानिसले घामको प्रकाश देखेका छैनन। हो उज्यालो त हु्न्छ तर घाम ताप्न त्यहाँका मानिसको लागि सपनै बनेको थियो। अहिले, पहाडले घेरिएको ‘जुकान’ नामको शहरमा इन्जिनियरले घामको प्रकाश पुर्याइदिएका छन।

norway new sun (8)

आसपासको पहाडले सधै घामको प्रकाश छेक्ने सो ठाउँमा डाँडामा ऐना राखेर घामको प्रकास टाउन स्क्वायरमा पुर्याइएको छ। सोही ठाउँमा दिनहुँ मानिसको भिड हुने गर्छ, घाम ताप्न।

norway new sun (3)त्यहाँ केही सोलार प्यानल पनि लगाइएको छ जसले केही कम्युटर चलाउने गरिन्छ र ती ऐनालाइ तीनै कम्प्युटरको मद्धतले सफा समेत गरिन्छ। कम्प्युटरकै मद्धतले ती ऐनालाई घाम भएको दिशा तर्फ मोडिने गरिन्छ जसको कारण सो टाउन स्क्वायरमा घाम उदाए देखि नअस्ताएसम्म ऐना मार्फत घामको प्रकाश पुग्ने गरेको छ।

थप तस्बिर:

norway new sun (2) norway new sun (7) norway new sun (9) norway new sun (10) norway new sun (5) norway new sun (4) norway new sun (1) norway new sun (6) norway new sun (11)

यो पनि पढ्नुस।
शाहरुख र काजोलको फिल्म सर्वाधिक महंगोमा भित्रियो नेपाल
पृथ्वी भन्दा डेढ गुना ठूलो ग्रह भेटिएको दावी

पञ्चकको समयमा गर्नै नहुने ५ काम

घर बनाउँदा जान्नै पर्ने ९ वास्तु सुचक