१ चैत।

मार्भल सिनेम्याटिक युनिभर्सले यो वर्षको बहुप्रतिक्षित फिल्म ‘एभेन्जरः इन्डगेम’को दोस्रो ट्रेलर सार्वजनिक गरेको छ।

ट्रेलरमा टोनी स्टार्क (रोबट डाउनी जुनियर), थोर (क्रिस हेम्सवर्थ)ले आफ्नो यात्रा सम्झेको देखाइएको छ। क्याप्टेन मार्भल, हकआइ र ब्ल्याक उइडोको रियुनियन पनि ट्रेलरमा देखाइएको छ।

एभेन्जर इन्डगेम यही अप्रिल २६ मा हलहरुमा रिलिज हुनेछ।

हेर्नुस् ट्रेलर

हेर्नुस पहिलो ट्रेलर