१३ जेठ, काठमाडौं ।
आगामी जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको लागि नेकपा एमालेले ७ नम्बर प्रदेशका प्रमुख र उप्रमुखको उम्मेदवारहरुको टुंगो लगाएको छ ।

वैशाख ३१ गते अघि नै एमालेले सात नम्बर प्रदेशबाट उठने उम्मेदवारहरुको टुंगो लगाए पनि अहिले औपचारिक रुपमा उम्मेवारको टुंगो लगाएको हो । ७ नम्बर प्रदेशमा रहेको ९ जिल्लाका स्थानीय तहहरुमा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा उम्मेदवार टुंगो लगाएर चुनावी प्रचारमा जुटेको छ ।

यस्ता छन ७ नम्बर प्रदेशबाट उम्मेदवार बन्नेहरु