२३ साउन, एजेन्सी । भारतीय टेलिभिजन कपिल शर्माको फ्याको लागि खुसीको खबर छ ।

लामो समयदेखि टिआरपीको टप ५ मा आफ्नो स्थान बनाउन नसकेको द कपिल शर्मा शो टिआरपीको टप ५ भित्रिएको छ ।

यस्तै स्टास प्लसमा आउने सिरियल ‘ये रिस्ता क्या कहलाता है’ टिआरपीको पहिलो नम्बरमा आउँदा, दोश्रो स्थानमा अघिल्लो लामो समयदेखि पहिलो स्थानमा रहेको ‘कुण्डली भाग्य’ पुगेको छ ।

तेश्रो नम्बरमा सिरियल ‘कुमकुम भाग्य’ले ओगट्दा चौथो स्थानमा कमेडी सिरियल ‘तारक मेहताका उल्टा चश्मा’ आइपुगेको छ ।