एजेन्सी ।

अभिनेत्रीलाई दुर्ब्यवहार गरेको भनेर विवादमा परेका चर्चित भारतीय कमेडियन कपिल शर्माले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।

मराठी चलचित्रकी अभिनेत्री दीपाली सयादमाथि एक पार्टीमा दुर्ब्यवहार गरेको आरोप लागेका कमेडियन कपिलले आफूमाथि लागेको आरोप झुटो भएको बताएका हुन् ।

कमेडी चलचित्र ‘किस किस से प्यार करूं’ बाट बलिउड डेब्यु गरेका कपिलले सानो पर्दाकी अभिनेत्री दीपाली सयादमाथि यौनिक ब्यवहार देखाउँदै दुर्ब्यवहार गरेको आरोप लागेको थियो ।

Kapil with Marathi Actress

यस अघी माफी माग्ने शैलीमा ट्वीट गरेका कपिलले अव भने यो कुराको खण्डन गरेका छन् । मदिराको नशामा उनले सयादमाथि यौनजन्य आक्रमण गरेको आरोप लागेको थियो ।

कपिल शर्माले कति कमाउँथे?

मदिराको नशामा कपिल शर्माले गरे अभिनेत्रीलाई दुर्व्यवहार